१७ असार २०८३, बुधबार

नवनियुक्त शिक्षामन्त्री पन्तले लिए शपथ

798
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ वैशाख । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

बिहीबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।

एमालेका सांसद पन्त हिजो बुधबार शिक्षामन्त्री नियुक्त भएका थिए ।