१६ असार २०८३, मंगलबार

ज्याकाराण्डा फूलले ढकमक्क काठमाडौं (तस्वीरहरु)

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ वैशाख । वसन्तको मीठो झल्कोले राजधानी काठमाडौंलाई ढकमक्क पार्ने बेला आएको छ । सिंहदरबार वरिपरि, सडक किनाराका रुखहरू अहिले निलो बैजनी फूलले सजिएका छन् । यिनै रुखहरू हुन्– ज्याकाराण्डा जसले शहरलाई नयाँ सौन्दर्यको दृश्य बनाइदिएको छ । सिंहदरबारको अगाडिको सडक, जहाँ निलो आकाशमुनि नीलै फूलले छायाँ दिइरहेका छन् । सडकका दुवै किनारामा लाम लागेजस्ता देखिने यी रुखहरूले राजधानीको व्यस्ततालाई क्षणभर शान्तिमा रूपान्तरण गरिदिएका छन् ।