
काठमाडौं, ११ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज बस्दैछ ।
बिहीबार दलको कार्यालय सिंहदरबारमा दिउँसो २ः०० बजे बैठक बस्नेछ । बैठकमा भोलिदेखि सुरू हुने संसद्को आगामी अधिवेशनको तयारी तथा पार्टीले लिने पोजिसनसहित गत वैशाख ४ गते बसेको केन्द्रीय समिति बैठकले दिएको निर्देशन लगायत विषयमा छलफल हुने जनाइएको छ ।








प्रतिक्रिया