२८ असार २०८३, आइतबार

प्रधानमन्त्रीले ऊर्जा राज्यमन्त्री तामाङलाई गरे बर्खास्त

784
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) लाई बर्खास्त गरेका छन्।

प्रधानमन्त्रीले उनलाई आज बर्खास्त गरेका हुन् । बर्खास्त गर्नुको कारण खुलाइएको छैन ।

काँग्रेसका तामाङलाई पार्टीले यसअघि नै राजीनामा दिन निर्देशन दिएको थियो । तर उनले पार्टीको निर्देशन अटेरी गर्दै आएका थिए ।