३० आश्विन २०८३, शुक्रबार

कश्मीरमा आतंकवादी हमलामा मारिने नेपाली युवक बुटवलका

588
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० बैशाख । हिजो भारतको जम्मु–कश्मीरमा भएको आतंकवादी हमलामा मारिएका नेपाली बुटवलका युवक भएको खुलेको छ ।

मारिने बुटवल–११, कालिकानगरका सुदीप न्यौपाने हुन्। यस्तै सुदीपकी आमा रेनु पाण्डे भने घाइते भएकी छिन् ।

सन्दीप गत शनिबार आमा रिमा पाण्डे, दिदी सुष्मा र भिनाजु उज्ज्वल काफ्लेसहित घुम्न कश्मिर गएका थिए । उनको शव नेपाल ल्याइँदैछ ।

घटनामा हालसम्म २८ जनाको मृत्यु भएको छ ।