५ श्रावण २०८३, मंगलबार

कक्षा १२ को परीक्षा सर्‍यो, वैशाख २१ देखि गर्ने

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ बैशाख । कक्षा १२ को परीक्षा सरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदेखि तय भएको परीक्षा सारेर २१ गतेदेखि तय गरेको हो ।

शिक्षक आन्दोलनका कारण परीक्षा सम्भव नदेखिएपछि प्रधानमन्त्रीले परीक्षा सार्न निर्देशन दिएका थिए । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै देशभरका शिक्षक काठमाडौंमा आन्दोलनमा छन् ।

यसैबीच हिजो शिक्षामन्त्री विद्या भट्टराईले पनि राजीनामा बुझाएकी छिन् ।