२३ असार २०८३, मंगलबार

कक्षा १२ को परीक्षा नरोक्ने परीक्षा बोर्डको निर्णय

658
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ वैशाख । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा नरोक्ने निर्णय गरेको छ ।

मंगलबार बिहान बसेको बोर्डको बैठकले परीक्षा नरोक्ने निर्णय गरेको हो । बोर्डले सबै जिल्लाका परीक्षा समन्वय समितिमार्फत कक्षा १२ को परीक्षा केन्द्र भएका विद्यालयहरूलाई परीक्षा सञ्चालन गर्न अनुरोध गर्ने निर्णय गरेको बताइएको छ ।

कक्षा १२ को परीक्षा यही वैशाख ११ गते बिहीबारदेखि सञ्चालन हुँदैछ ।