२४ असार २०८३, बुधबार

प्रधानमन्त्रीसहित शीर्ष नेताको बैठक सुरु

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ वैशाख । प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा (एमाले), नेपाली कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताबीच छलफल सुरु भएको छ । बैठक केहीबेरअघि सुरु भएको हो ।

बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरु छन् ।

बैठकमा संक्रमणकालीन न्यायलगायतका विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।