२१ कार्तिक २०८३, शनिबार

कालिञ्चोकमा पर्यटकको चहलपहल (तस्वीरहरु)

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दोलखा, ६ वैशाख । कालिञ्चोक दोलखा जिल्लामा अवस्थित धार्मिक पर्यटकीय स्थल हो । हाल कालिञ्चोकमा पर्यटकको चहलपहल बढेको छ । ‘पूजा आराधना गरी कालिञ्चोक भगवतीलाई प्रसन्न पार्नसके मनले चिताएको पूरा हुने’ विश्वासले भक्तजनहरु कालिञ्चोक जाने गर्छन् । हिउँ परेको समयमा हिउँमा खेल्न, पदयात्रा गर्न तथा नजिकका हिमशिखरहरु नियाल्न आन्तरिक तथा बाह्य पर्यटक कालिञ्चोक पुग्ने गर्छन् ।