२१ कार्तिक २०८३, शनिबार

तीनकुने घटनामा संलग्न थप एक जना पक्राउ

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ वैशाख । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा सहभागी थप एक जना पक्राउ परेका छन् ।

नेपाल प्रहरीको सीआईबी टोलीले गएराति कोटेश्वरको महादेवस्थानबाट ३४ वर्षीय सन्तोषकुमार सिलवाललाई पक्राउ गरेको हो ।

तीनकुनेमा राजावादी समूहले गरेको हिंसात्मक प्रदर्शनमा एक पत्रकारसहित दुई जना मारिएका थिए भने करोडौंको धनमाल लुटपाट, तोडफोड र आगजनी भएको थियो ।

प्रहरीले यस घटनामा संलग्नलाई पक्राउ गर्ने क्रम जारी राखेको छ ।