
झापा, ३० चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकाका सचिव प्रियाकुमारी राई नेकपा (एमाले)मा प्रवेश गरेकी छन् ।
एमालेको झापा जिल्ला कमिटीले आज दमकमा आयोजना गरेको जागरणसभामा पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राईलाई स्वागत गरेका हुन् ।
राई भूपु सैनिक आवासीय माविका प्रिन्सिपलसमेत हुन् ।








प्रतिक्रिया