३२ असार २०८३, बिहिबार

कीर्तिपुर क्रिकेट मैदानको काम धमाधम (तस्वीरहरु)

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० चैत । कीर्तिपुरस्थित क्रिकेट मैदानको काम धमाधम भइरहेको छ । वैशाख २४ गतेसम्म सम्पन्न हुने गरी क्रिकेट मैदानको काम यतिखेर धमाधम भइरहेको हो ।