२९ असार २०८३, सोमबार

आफ्नै बन्दुकको गोली लागेर सैनिक जवानको मृत्यु

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, २९ चैत । आफैँले बोकेको बन्दुकको गोली लागेर सैनिक जवानको मृत्यु भएको छ ।

चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ तैनाथ नेपाली सेनाको नयाँ गोरख गणमा कार्यरत जवान २२ वर्षीय चन्द्र किशोर दासको मृत्यु भएको हो आज बिहान गस्तीबाट फर्किएपछि हतियार परीक्षण गर्ने क्रममा पड्किएर उनको तीघ्रामा गोली लागेको थियो ।

हतियार थन्क्याउनुअघि परीक्षण गर्दा भूलबस बन्दुक पड्किएको हो । उनको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।