
काठमाडौं, २९ चैत । झापा भद्रपुरबाट पक्राउ परेका दुर्गा प्रसाईँलाई काठमाडौं ल्याइए लगत्तै म्याद थपका लागि प्रक्रिया अगाडि बढाइएको छ ।
उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंबाट सरकारी वकिलको कार्यालयमा लगिएको छ । म्याद थपका लागि अदालत लैजानुअघि उनलाई सरकारी वकिलको कार्यालयमा लगिएको हो ।
सरकारी वकिलकोमा काम सकिएलगत्तै उनलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लगिनेछ ।








प्रतिक्रिया