
काठमाडौं, २९ चैत । दुर्गा प्रसाईँलाई काठमाडौं ल्याएको छ ।
झापाको भद्रपुरबाट प्रहरीले नियन्त्रणमा लिएका प्रसाईँलाई बुद्ध एअरको जहाजमार्फत काठमाडौं ल्याइएको हो । उनलाई अहिले प्रहरी परिसर काठमाडौंमा लगिएको छ ।
प्रहरीले उनलाई आजै म्याद थपका लागि अदालत लैजाने तयारी गरिरहेको छ ।












प्रतिक्रिया