
काठमाडौं, २७ चैत । हप्ता दिनदेखि काठमाडौंमा आन्दोलनरत शिक्षकहरूले आज पनि प्रदर्शन गरेका छन् ।
शिक्षकहरूले आज हात उठाएर प्रदर्शन गरेका हुन् । बानेश्वर–बबरमहल सडकखण्डमा भेला भएका शिक्षक–कर्मचारीले एकै पटक हात उठाएर प्रदर्शन गरेका हुन् ।
उनीहरुले छिटो शिक्षा ऐन जारी गर्नुपर्ने माग राखेका छन् ।








प्रतिक्रिया