१४ कार्तिक २०८३, शनिबार

अछामको जयगढ बजारमा भीषण आगलागी

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अछाम, २६ चैत । अछामको जयगढ बजारमा भीषण आगलागी भएको छ ।

बान्निगढी जयगढ गाउँपालिकाको जयगढमा बजारमा साँझ करिब साढे सात बजे आगलागी सुरू भएको हो । आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।

अहिलेसम्म १० वटा पसल जलिसकेको प्रहरीले जानकारी दिएको छ ।