१० असार २०८३, बुधबार

धेरै हिरो नबन्न बालेनलाई राजेन्द्र लिङदेनको चेतावनी

756
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले काठमाडौं महानगरपालिकाका मेयर बोलन शाहलाई धेरै हिरो नबन्न चेतावनी दिएका छन् ।

आज बस्खुमा आयोजित खबरदारीसभालाई सम्बोधन गर्दैै उनले राप्रपाले फोहोर नगर्ने स्पष्ट पार्दै हिरो बनेर पत्र नकाट्ने चेतावनी दिएका हुन् ।

उनले भने, ‘एउटा सुचना दिन बिर्सिएछ । हाम्रो बालेनजीलाई । यो काठमाडामैं महानगरभित्र पर्छ होइन रु बालनजीलाई आजको कार्यक्रमका बारेमा धेरै हिरो भएर पत्र नकाट्न म आग्रह गर्छु र हाम्रो साथीहरुलाई आफैं सफा गरेर जान आग्रह गर्छु । एउटा केही फोहोर रहनेवाला छैन । पत्रकार नागरिक समाजले अनुगमन गर्नुहोला, भोलि फोहोर गरेवापत भनेर चिठी नआओस ।’