२१ कार्तिक २०८३, शनिबार

वायु प्रदूषण बढेपछि यस्तो देखियो ड्रोनबाट काठमाडौं (तस्वीरहरु)

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ चैत । वायु प्रदूषणको स्तर अत्यधिक बढेसँगै काठमाडौं उपत्यकाको दृश्यमा निकै परिवर्तन देखा परेको छ । प्रदूषणका कारण आकाशमा धुँवा र माटोको परत जमेको छ, जसले राजधानीको खुला आकाशलाई पूर्ण रूपमा ढाकेको छ ।