९ असार २०८३, मंगलबार

कुलमान र हितेन्द्रदेवको रिट न्यायाधीशद्वय चुडाल र पाण्डेयको इजलासमा

672
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० चैत । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले दायर गरेको रिट सर्वोच्च अदालतका न्यायाधीशद्व कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा सुनुवाई भइरहेको छ ।

हिजो हेर्दाहेर्दैमा रहेको रिटको सुनुवाई आज पनि भइरहेको हो ।