काठमाडौं, २० चैत । सेतो मच्छिन्द्रनाथ रथ निर्माण कार्य सुरु भएको छ । तीनधारा पाठशाला अगाडि रथ निर्माण कार्य सुरु भएको हो ।
आउँदो शनिबार चैते दशैंदेखि सुरु हुन लागेको सेतो मच्छिन्द्रनाथ रथ यात्राको लागि तयारी स्वरूप रथ निर्माण भइरहेको हो ।

फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया