१४ असार २०८३, आइतबार

कुलमान र हितेन्द्रको रिट आज पनि हेर्दाहेर्दैमा

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ चैत । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङको रिट आज पनि हेर्दाहेर्दैमा रहेको छ ।

सर्वोच्च अदालतमा न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा सुनुवाई भएको रिट हेर्दाहेर्दैमा रहेको हो ।

घिसिङले सरकारले कानून विपरीत आफूलाई हटाएको भन्दै रिट दायर गरेका हुन् भने शाक्यले भने चार वर्षअघि आफूलाई निकालेर घिसिङको नियुक्ति नै गलत भएको भन्दै रिट दायर गरेका थिए ।