१ असार २०८३, सोमबार

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ चैत । मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक भएको छ । हिजो (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू आज सार्वजनिक भएको हो ।

मंगलबार सिंहदरबारमा चैत्र १८ गते बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले आर्थिक वर्ष २०८२/८३ देखि २०८६/८७ सम्मका लागि प्रदेश तथा स्थानीय तहलाई उपलव्ध गराउने राजस्व बाँडफाँटको विस्तृत आधार र ढाँचा स्वीकृत गरेको जानकारी दिए।

यी हुन् निर्णयहरू–