
काठमाडौं, १७ चैत । प्रहरीले गत शुक्रबार राजावादीको हिंसात्मक प्रदर्शनका क्रममा पक्राउ परेका ४१ जनाको नामावली सार्वजनिक गरेको छ ।
उनीहरूमाथि थप अनुसन्धानका लागि आज काठमाडौं जिल्ला अदालतबाट म्याद थप भएको छ । पक्राउ पर्नेमा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवल शमशेर राणा लगायत रहेका छन् ।
यी हुन् पक्राउ परेकाहरू–









प्रतिक्रिया