काठमाडौं, १७ चैत । स्वागत नेपाल रिहा भएका छन् ।
राजावादीको हिंसात्मक प्रदर्शनपछि पक्राउ परेका नेपाल आज अदालतले म्याद थप नगरेसँगै रिहा भएका हुन् ।
उनलाई प्रहरीले आफ्नै ल फर्मबाट पक्राउ गरेको थियो ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया