१३ असार २०८३, शनिबार

प्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक आह्वान

630
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन्।

आज साँझ बालुवाटारमा बस्ने गरी प्रधानमन्त्री ओलीले बैठक बोलाएका हुन्। बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ ।

बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत नेताहरू सहभागी हुनेछन् ।