१४ कार्तिक २०८३, शनिबार

कुलमानको मुद्दाको पेसी न्यायाधीस राउत र सुवेदीको इजलासमा

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ चैत । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको मुद्वाको सुनुवाई आज पनि हुँदैछ ।

सर्वोच्च अदालतमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश शारंगा सुवेदीको इजलासमा पेसी तोकिएको हो ।

यसअघि गत शुक्रबार न्यायाधीश अजिज मुसलमानले अन्तरिम आदेश दिन अस्वीकार गर्दै दुवै पक्षलाई छलफलका लागि डाकेको थियो ।