
काठमाडौं, १६ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीले पक्राउ परेका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशम्शेर राणालाई रिहा गर्न सरकारलाई अल्टिमेटम दिएको छ ।
आज बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले मिश्र र राणालाई २४ घण्टाभित्र रिहा गर्न सरकारलाई अल्टिमेटम दिएको हो ।
यदी रिहा नगरे देशभर विरोधका कार्यक्रम गर्ने र त्यसलाई आन्दोलनको रूपमा उठाएर लैजाने निर्णय भएको अध्यक्ष राजेन्द्र लिङ्देनले बताएका छन् ।








प्रतिक्रिया