९ असार २०८३, मंगलबार

राजावादी लगाएको आगोमा जलेर पत्रकारको मृत्यु

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ चैत । आज काठमाडौंको तीनकुनेमा प्रहरीसँगको झडपका क्रममा राजावादीले घरमा आगो लगाउँदा जलेर एकजना पत्रकारको पनि मृत्यु भएको छ ।

राजावादीले आगो लगाएको घरमा गएर भिडिओ खिचिरहेका बेला उनको जलेर मृत्यु भएको हो ।

मृत्यु हुनेमा एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजक रहेका छन् ।