१४ कार्तिक २०८३, शनिबार

दुर्गा प्रसाईंलाई कारबाहीको दायरामा ल्याइन्छ : गृहमन्त्रालय

910
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ चैत । गृहमन्त्रालयले राजसंस्था पुनस्थापना लागि संयुक्त जनआन्दोलन परिचालन समितिका कमाण्डर दुर्गा प्रसाईंलाई कारबाहीको दायरामा ल्याइने बताएको छ ।

गृहमन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्रालयले प्रसाईँलाई कारबाहीको दायरामा ल्याइने स्पष्ट पारेको हो ।