काठमाडौं, १५ चैत । काठमाडौंको आन्दोलनरत क्षेत्रमा सेना परिचालन गरिएको छ ।
काठमाडौंको तीनकुने, ग्वार्को लगायत क्षेत्रमा सेना परिचालन गरिएको हो ।
राजावादीको प्रदर्शन हिंसात्मक हुँदा अवस्था तनावग्रस्त बनेको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया