२१ जेष्ठ २०८३, बिहिबार

मन्त्रिपरिषद्‍को आकस्मिक बैठक डाकियो

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ चैत । मन्त्रिपरिषद्को आकस्मिक बैठक डाकिएको छ ।

आज साँझ ८ बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्‍को आकष्मिक बैठक बोलाइएको हो । तीनकुनेमा राजावादी प्रदर्शन हिंसात्मक बनेपछि बैठक बोलाइएको छ ।