१५ असार २०८३, सोमबार

प्रहरीलाई गोली चलाउन निर्देशन

2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ चैत । राजावादी प्रदर्शन हिंसात्मक भएपछि सरकारले प्रहरीलाई गोली चलाउन आदेश दिएको छ ।

गृह मन्त्रालयमा बसेको आकस्मिक बैठकले गोली चलाउन निर्देशन दिएको हो ।