१२ असार २०८३, शुक्रबार

गृहमन्त्रालयमा आकस्मिक बैठक

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ चैत । गृहमन्त्रालयमा अकस्मिक बैठक बसिरहेको छ ।

राजावादी समूहको प्रदर्शन हिसांत्मक बनेपछि आकस्मिक बैठक डाकिएको हो । गृहमन्त्री रमेश लेखक, गृहसचिव सहित सुरक्षा निकायका टोली समेतको बैठक सहभागी छन् ।