४ असार २०८३, बिहिबार

कोटेश्वरको भाटभटेनीमा तोडफोडसहित आगजनी

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ चैत । राजावादी प्रदर्शनकारीहरूले कोटेश्वर भाटभटेनीमा आगजनी र तोडफोड गरेका छन् ।

तीनकुनेबाट लखेटिएका प्रदर्शनकारीहरूले भाटभटेनीमा तोडफोड साथै आगजनी गरेका हुन् ।