२ असार २०८३, मंगलबार

राजावादीद्वारा एकीकृत समाजवादीको कार्यालयमा तोडफोड

700
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ चैत । राजावादीहरूले नेकपा (एकीकृत समाजवादी) को पार्टी कार्यालयमा पनि तोडफोड गरेका छन् ।

प्रदर्शनकारीले आलोकनगरस्थित नेकपा एसको कार्यालयमा छिरेर तोडफोड साथै आगजनी गरेका हुन् ।