७ असार २०८३, आइतबार

राजावादी प्रदर्शनकारीद्वारा सरकारी गाडीमा आगजनी

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ चैत । राजावादीहरूले सरकारी गाडीमा आगजनी पनि गरेका छन् ।

काठमाडौंको पेरिसडाँडा नजिकै सरकारी गाडीमा आगजनी भएको हो । प्रदर्शनकारीहरू तीनकुनेबाट कोटेश्वरतर्फ अगाडि बढेपछि गल्लीमा लुकेर बसेको प्रहरीले उनीहरूमाथि अश्रुग्यास प्रहार गरेको थियो ।

त्यसपछि आक्रोशित भीडले गाडी तोडफोड गर्नुका साथै आगजनी गरेको थियो ।