१९ असार २०८३, शुक्रबार

राजावादीको प्रदर्शनमा प्रहरीले गोली चलायो, एकजना घाइते

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ चैत । राजधानीको तीनकुनेमा जारी राजावादीको प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ ।

गोली लागेर एकजना प्रदर्शनकारी घाइते भएका छन् । उनको कम्मरमा गोली लागेको छ ।

उनलाई उपचारका लागि अस्पताल लगिएको छ ।