
काठमाडौं, १५ चैत । काठमाडौंको तीनकुने रणमैदानमा परिणत भएको छ ।
राजावादीहरूले प्रहरीले तोकेको निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि दोहोरो झडप भएको हो ।
प्रहरीले कयौँ सेल अश्रृग्यास प्रहार गरिसकेको छ भने प्रदर्शनकारीले प्रहरीमाथि निरन्तर ढुंगामुढा गरिरहेका छन् ।








प्रतिक्रिया