काठमाडौं, १५ चैत । काठमाडौंको तीनकुने क्षेत्र तनावग्रस्त बनेको छ ।
राजावादीहरूले प्रहरीको निषेधित क्षेत्र तोड्न खोजेपछि बल प्रयोग गरिएको हो ।
प्रहरीले हालसम्म पाँच राउण्ड अश्रृग्यास प्रहार गरेको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया