
काठमाडौं, १५ चैत । संसदको गतिरोध अन्त्यका लागि सभामुख देवराज घिमिरे राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफलमा छन् ।
दुवै पक्षलाई सहमतिमा ल्याएर संसद बैठक सञ्चालन गर्ने तयारीमा सभामुख लागेका हुन् । तर अहिलेसम्म सत्तापक्ष र प्रतिपक्ष आ–आफ्नो अडानबाट टसमस भएका छैनन् ।
प्रधानमन्त्रीले जवाफ नदिएसम्म संसद् चल्न नदिने प्रतिपक्षी दलहरूको अडान छ।








प्रतिक्रिया