
दाङ, १४ चैत । पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बावुराम भट्टराईलाई दाङमा कालो झण्डा देखाइएको छ।
राजावादी केही युवाहरूले भट्टराईलाई कालोझण्डा देखाएका हुन् ।
प्रदर्शनमा उत्रिएका व्यक्तिहरूले बोकेको कालो झण्डा प्रहरीले खोसेको छ।








प्रतिक्रिया