२२ असार २०८३, सोमबार

छैन अझै प्रतिनिधिसभा बैठक सुरू हुने छाँटकाँट

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ चैत । आजका लागि बोलाइएको प्रतिनिधिसभा बैठक अझै सुरू हुन सकेको छैन ।

हिजो बुधबार कुलमान घिसिङ बर्खास्ती प्रकरणमा प्रधानमन्त्रीको जवाफ माग गर्दै प्रतिपक्षीहरूले संद अवरोध गरेपछि स्थगित गरेर आजका लागि बोलाइएको थियो ।

११ बजे बस्ने भनिएको बैठक अझै बस्न नसकेको हो । सभामुखले दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका भएपनि छलफल सकारात्मक नभएको बुझिएको छ ।