१७ असार २०८३, बुधबार

काभ्रेका जिसस प्रमुख गौतम रिहा

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ चैत । हिजो पक्राउ परेका जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपक गौतम रिहा भएका छन् ।

हिजो उनलाई प्रहरी बृत्त बानेश्वरको टोलीले बैंकिंग कसुरको उजुरीका आधारमा पक्राउ गरेको थियो ।

जाहेरी पक्षसँग मिलापत्र भएपछि काठमाडौं जिल्ला अदालतले आज गौतमलाई थुनामुक्त गर्न आदेश दिएको हो । उनी नेकपा (एकीकृत समाजवादी) बाट जिसस प्रमुख बनेका हुन् ।