२९ जेष्ठ २०८३, शुक्रबार

प्रतिपक्षीको अवरोधपछि राष्ट्रियसभा बैठक पनि स्थगित

602
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ चैत । राष्ट्रिय सभाको बैठक पनि स्थगित भएको छ ।

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको विरोधमा सरकारको जवाफ माग्दै प्रतिपक्षी दलहरूले संसद अवरूद्व गरेका हुन् ।

अध्यक्ष नारायणप्रसाद दाहालले पटक(पटक बस्न आग्रह गरेपनि प्रतिपक्षीले विरोध जारी नै राखेपछि बैठक १५ मिनेटका लागि स्थगित भएको हो ।

यसअघि आजै प्रतिनिधिसभा बैठक पनि प्रतिपक्षीको अवरोधपछि स्थगित भएको छ ।