१४ कार्तिक २०८३, शनिबार

काभ्रेका जिल्ला समन्वय समिति प्रमुख गौतम पक्राउ

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काभ्रे, १३ चैत । काभ्रेका जिल्ला समन्वय समिति (जिसस) प्रमुख दिपककुमार गौतम पक्राउ परेका छन्।

उनलाई आज प्रहरी वृत्त बानेश्वरको टोलीले पक्राउ गरेको हो । गौतमल बैंकिङ कसुरको आरोपमा पक्राउ परेका हुन् ।

नेकपा (एकीकृत समाजवादी) बाट जिसस प्रमुख नियुक्त भएका गौतमविरूद्व तीनवटा बैंकिंग कसुरमा जाहेरी परेको बताइएको छ ।

थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।