
काठमाडौं, १३ चैत । नेपाली बजारमा बुधबार सुनको मूल्यमा सामान्य वृद्धि देखिएको छ ।
हिजो मंगलबार एक लाख ७३ हजार ३०० रुपैयाँमा कारोबार भएको सुन आज २०० रुपैयाँले बढेर एक लाख ७३ हजार ५०० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ ।
त्यस्तै, चाँदीको मूल्य पनि १० रुपैयाँ बढेर एक हजार ९९० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।









प्रतिक्रिया