२३ असार २०८३, मंगलबार

ड्रोनबाट देखिएको ग्वार्को फ्लाइओभर (तस्वीरहरु)

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ चैत । ग्वार्को चोकमा निर्माणाधीन फ्लाइओभरको काम अन्तिम चरणमा पुगेको छ । अहिलेसम्म करिब ७७ प्रतिशत काम सकिएको ग्वार्को फ्लाइओभर कात्तिक अगावै सञ्चालनमा ल्याउने उद्देश्यसहित निर्माण कार्य हुँदैछ ।