६ असार २०८३, शनिबार

कुलमानको पक्षमा प्रदर्शन गर्ने १२ जना पक्राउ

924
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ चैत । नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको पक्षमा प्रदर्शनमा उत्रिएका १२ जना पक्राउ परेका छन् ।

सिंहदरबारको निषेधित क्षेत्रमा प्रदर्शन गरेपछि नेकपा बहुमतका १२ जना नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा १० जना पुरुष र २ जना महिला रहेका छन् ।