काठमाडौं, १२ चैत । स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा सूर्यबहादुर थापा नियुक्त भएका छन् ।
हिजो साँझ बसेको मन्त्रिपरिषद् बैठकले थापालाई अध्यक्षमा नियुक्त गरेको हो ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया